२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

माेटरसाइकल चाेर्ने सात जना काठमाण्डाैबाट पक्राउ

काठमाण्डाै – मोटरसाइकल चो’रीमा संलग्न सात जना काठमाण्डाैबाट प’क्रा उ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चो’री कार्यमा संलग्न सात जनालाई प’क्रा उ गरी सार्वजनिक गरेको हो ।

हिजाे साेमवार राति काठमाण्डाैकाे बबरमहलबाट उनीहरूलाई प’क्रा उ गरी थप अनुसन्धानका लागि महा नगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले महा शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

उनीहरूलाई थप अनुसन्धानका लागि महा नगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ । उहाँले भन्नुभयो, ‘बेलुका बबरमहलबाट चो’रेका मोटरसाइकल सहित उनीहरूलाई प’क्रा उ गर्न सफल भयौँ । प’क्रा उ पर्ने सात जना काठमाण्डाैकाे ठूलै समूह हो।

उनीहरूलाई थप अनुसन्धानका लागि महा नगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’ महा शाखाले गएकाे असार महिनायता चो’री भएका एक सय ८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ । गण्डकी छड्के बाट

२०७८ मंसिर २१, मंगलवार प्रकाशित 0 Minutes 388 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार