२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

हेडलाइन

९ जना प्रशिक्षार्थी प्रहरी बेहोस, दुई जना आइसियु भर्ना

कैलाली । कैलालीको धनगढीमा दौडने क्रममा लडेर नौं जना प्रशिक्षार्थी (तालिमे) प्रहरी जवान घाइते भएका छन् । उनीहरुमध्ये दुई जनालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

शर्माविरुद्ध राप्रपाको जाहेरी प्रहरीले लिन मानेन

२२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । नेकपा एमालेको लगातारको विरोधका कारण

नयाँ इन्स्पेक्टरले मासिक ४ लाख असुलीकाे जिम्मा दिएर दुई प्रहरीलाई घुमुवा खटाए

सशस्त्र प्रहरी बलको तुलसीपुर बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अशोक अधिकारीले संगठनको नीतिविपरीत घुमुवा खटाएका छन् । व्यवसायीसँग मासिक असुली गर्ने शर्तसहित दुई प्रहरीलाई उनले

जुम्लामा जडिबूटी टिप्न गएका २ जनाको मृत्यु / हिउँमा फसेका ३४ जनाको अझै उद्धार हुन सकेन

काठमाडौं । जुम्लाको पाटनमा जडीबुटी टिप्न गएका २ जनाको चिसोका कारण मृत्यु भएको छ । जुम्लाको तातोपानी गाउँपालिकाका ४६ वर्षीय मुन रावत र ३७ वर्षीया

हृदयेश त्रिपाठीले बनाए नयाँ पार्टी

पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने भएका छन्। उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन्। ‘पार्टीको घोषणा मंगलबार काठमाडौंमा एउटा कार्यक्रम गरेर गर्छौं,’

राजेन्द्र लिङ्देनको प्रस्ताव : राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै चुन्ने प्रधानमन्त्री

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र प्रमुखको रूपमा राजसंस्था हुनुपर्ने बताएका छन् । उनले जनताबाट सोझै निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने पनि बताए । काँग्रेसको १४ औं

यात्रुहरूले बुद्ध एअरको युफोर-८१० जहाज चढ्न मानेनन्

जब यात्रुहरूले बुद्ध एअरको युफोर-८१० जहाज नचढ्ने अडान राखे। भैरहवाबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एअरको युफोर-८१० जहाज चढ्न नमानेपछि यात्रुहरू बुधबार भैरहवा विमानस्थलमै रोकिएका

लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठक कमल थापाले बहिस्कार गर्ने

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे

बुद्ध एयरमा बेहुली लिएर जानुस् , पोखराको दुईतर्फी टिकट सित्तैमा पाउनुस्

काठमाडौ । बुद्ध एयरले नवविवाहित दम्पतीलाई शुभकामनासहितको अफर ल्याएको छ। कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार आफ्नो विमानबाट यात्रा गर्ने बेहुलाबेहुली जोडीलाई पोखराको दुईतर्फी टिकट