२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

पत्रपत्रिकाबाट

जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

१६ भदौ, काठमाडौं । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

एकैदिन १२ वटा ‘उपाधि’ पाएपछि, आलोचित भए ‘कवि

आफुलाई अलौकिक दावी गर्दै आएका पोखराका कवि देशभक्त सिंह कुँवर सामाजिक सञ्जालमा निकै आलोचित भएका छन् । शनिबार भएको एउटा कार्यक्रममा उनलाई आयोजकले १२ वटा

दलित भएकै कारण भक्तपुरमा घरबेटीले कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता

दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको अर्को घटना बाहिरिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै आफू दलित भएको थाहा पाएपछि

बलात्कार गरेर जलाएर हत्या गरे

जेठ २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको शव आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

१५ पुस, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका

देउवालाई समर्थन गरे बापत सिंहले तत्काल उपप्रधानमन्त्री पाउने

काठमाडौँ –कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्। दिउँसो ३ः३० बजेबाट सुरु

९१ वर्षीय कार्कीले दिइन् कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

२५ मंसिर, काठमाडौं । वीरगञ्जकी उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । ९१ वर्षीय कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी

खरेलले गरे नयाँ पार्टी घोषणा

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै हिडेका दुई भारतीय प्रहरी पक्राउ परेका छन् । नेपाल प्रहरीले

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

काठमाडाैं । अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो