२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

दुखद

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको ह’त्या

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको ह’त्या भएको छ। सुनसरीमा ३० वर्षीय दाइले आफ्नै १८ वर्षीय भाइको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

हेलिकप्टर दुर्घटनामा भारतिय सेना प्रमुख संगै अंग रक्षक नेपाली राईक‍ो पनि मृत्यु

हवल्दार सतपाल राई जो CDS जनरल बिपीनको अंगरक्षक थिए उनको पनि त्यस हादसा मुत्यू भएको जानकारी रहेको छ। उनी दार्जिलिङ जिल्ला अन्तर्गत तक्दाह माने डाँडा