२०७९ आश्विन ११ मंगलवार
  • काठमाडौँ

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको ह’त्या

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको ह’त्या भएको छ।

सुनसरीमा ३० वर्षीय दाइले आफ्नै १८ वर्षीय भाइको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीले आफ्नै १८ वर्षीय भाइ देवकुमारमाथि खुकुरी प्र’हा’र गरी ह’त्या गरेको हो। ह’त्या आ’रो’प’मा प्रहरीले आइतबार बिहान देवराजलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूबीच चुरोटको निहुँमा झ’गडा भएको थियो। देवराजले खुकुरी प्रहार गर्दा देवकुमार ग’म्भीर घाइते भएका थिए।उनको उपचारको लागि घोपा धरान अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृ’त्यु भएको हो।

प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 1 Minute 712 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार